Sunday 26 December 2010

तेस्रो साधारण सभा

बागलुङ पुष ११ । समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमापोखरा बागलुङको तेस्रो साधारण सभा तथा शनिबार सम्पन्न भएको छ । साधारणसभाले कृष्ण प्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नया साचालक समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तिल बहादुर केसी सचिवमा नर बहादुर थापा सहसचिवमा बिष्णु बहादुर थापा र कोषाध्यक्षमा भिमसेन थापा रहनुभएको छ ।
समितिका सदस्यहरुमा भिम प्रसाद गौतम भिम बहादुर हमाल दुर्गा कुमारी भण्डारी तुलसी सापकोटा ज्ञान कुमारी मल्ल र हिरा बहादुर केसी रहनुभएको छ 

No comments:

Post a Comment