बागलुङ मंसिर २९ । अनेरास्वबियुका केन्द्रिय महासचिब किसोर बिक्रम मल्लले नेपालको लागि बिश्व बजार संग प्रतिस्पर्धा गर्नसक्ने बैज्ञानिक शिक्षा नितीको आबश्यकता रहेको बताउनु भएको छ ।
अनेरास्वबियु जिल्ला कमिटी बागलुङले आज बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मल्लले – सबैको लागि समान तथा गुणस्तरिय शिक्षा बिना नयां नेपालको निर्माणको कल्पना गर्न नसकिने बताउनु भयो ।
शैक्षिक क्षेत्रको बिकाशको लागि राज्यले सबैभन्दा धेरै लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने भन्दै मल्लले- शैक्षिक क्षेत्रको पुर्नसंरचनाको लागि सम्पुर्ण बिद्यार्थी बर्गहरु एक हुनुपर्ने बताउनु भयो ।
पछिल्लो राजनितीक घटनाक्रमले नयां संबिधान नबन्ने खतरा बढिरहेको चर्चा ग्रर्दै उहांले- यसको लागि आफुहरुले ससक्त र प्रभाबकारी आन्दोलनका कार्यक्रम तय ग्रर्ने बताउनु भयो ।
यतिबेला राजतितीक दल आआफ्नो स्वार्थ त्यागरेर जनता प्रती बफादार बन्न जरुरी छ बिद्यार्थी नेता मल्लले भन्नुभयो- दलहरु बिच सहमती हुन नसकेमा आन्दोलनका उपलब्धीहरु धरापमा पर्ने छन ।
अनेरास्वबियु जिल्ला कमिटी बागलुङका कार्यबाहक अध्यक्ष प्रेम केसीको अध्यक्षता सचिब बिक्रम क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment